नेपाल पुनर्बीमा कम्पनीको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको सेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्न शिलबन्दी बोलपत्र आव्हान गरेको हो । कम्पनीको संस्थापक सेयरमा आम सर्वसाधारणले आवेदन दिन पाउने छैनन् । कम्पनीले सेयर बिक्रीका लागि संस्थापक सेयरधनीलाई प्राथमिकता दिएको छ । संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने उक्त…