एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहतर्फको ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरु वा जो कोही योग्य व्यक्ति, कम्पनी, संघ संस्थाहरुले आवेदन दिन सक्ने छन् । सेयरको न्यूनतम मूल्य प्रति सेयर ३६० रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले आज अर्थात असोज ४…