सामुहिक लगानी कोष योजना एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिप्टीको प्रतिफल (नगद लाभांश) घोषणा भएको छ । योजना व्यवस्थापक एनएमबि क्यापिटलको असोज १ गते सम्पन्न सञ्चालक समितिको १३२ औं बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुले गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट इकाईधनीहरुलाई कर सहित १५…