स्थानीयले बहिष्कार गरेपछि बिकेन १४ लाख कित्ता सोनापुरको सेयर

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियममा निष्काशन गरेको आईपीओ आयोजना प्रभावित क्षेत्र दाङ्ग र रोल्पाका स्थानीय बासिन्दाहरुले बहिस्कार गर्दा १४ लाख ३ हजार कित्ता सेयर बिक्री हुन सकेन । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले उद्मोग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ निष्कासन गरेकोमा १ लाख ३४ हजार ५२० कित्ता…