भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा स्थानियको लागि समय थप गरिएको छ भने बैदेशिक रोजगारीमा रहेकाले आजसम्म मात्र आवेदन दिन पाइने छ । कम्पनीलाई पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले भदौ ५ गते मंगलबार भिजन लुम्बिनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको थियो । उक्त आइपीओमा स्थानिय बासिन्दा असोज १७…