नेपाल लाइफको बाह्र वर्षमा औसत ४७% लाभांश

जीवन बीमक कम्पनीको कुल ब्यापारमा एक चौथाई हिस्सा राख्ने नेपाल लाइफले आफ्ना सेयरधनीलाई पछिल्ला १२ वर्षमा औसत ४७.२५ प्रतिशत लाभांश दिएको छ । पछिल्लो पटक जेठ २० गते आइतबार कम्पनीले २१.०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तव गरेको हो । बाह्र वर्षमा कम्पनीले दश वर्ष बोनस सहित नगद लाभांश दिएको छ भने पछिल्ला दुई आर्थिक वर्षमा…