सिटिजन लाइफको आईपीओ बाँडफाँड, ९ लाख जनाले पाए

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा निष्कासन गरेको आईपीओ भदौ २८ गते बिहीबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा दिउँसो २ बजे सेयर बाँडफाँड भएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गरिएकाे बाँडफाँडमा ९ लाख जनाले १० कित्ताका दरले आईपीओ पाएका छन् । आईपीओमा आवेदन गरेका…