माण्डू हाइड्रोपावरको आईपीओ बाँडफाँडको नतिजा यसरी हेर्नुहोस्

माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आइतबार बाँडफाँड गरिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा १२ प्रतिशतभन्दा कम आवेदकले मात्र सेयर हात पारेका हुन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओमा कुल १० लाख १६ हजार ७१४ वटा आवेदन परेकोमा १ लाख २० हजार ५३२ जनाले मात्रै सेयर हात पारेका…