सेयर बजारमा दुई दिनको वृद्धिपछि पुनः ओरालो लागेको छ । आइतबार १० र सोमबार ४४ अंकले बढेको बजार मंगलबार १९ अंकले ओरालो लागेको हो । आज नेप्से परिसूचक १९.४२ अंक घटेर १९६७.५७ विन्दुमा अडिएको छ । ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इण्डेक्स २.५० अंक घटेर ३७९.१४ बिन्दुमा झरेको छ । नेप्सेसँगै मंगलबार कारोबार रकम…