प्रोग्रेशिभ फाइनान्स लिमिटेडका सञ्चालक अनिश महर्जनको राजीनामा स्वीकृत भएको छ । संस्थाको २०८० भदौ १९ गते साँझ ४ बजे सम्पन्न भएको ५०५ औं बैठकले अनिश महर्जनले कम्पनीको सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव रुविश श्रेष्ठले जानकारी दिए । सञ्चालक महर्जनले १५ गते आफ्नो सञ्चालक पदबाट राजीनामा दिएका थिए । प्रोग्रेशिभ फाइनान्स लिमिटेड नेपाल…