अपि पावर कम्पनीले निष्काशन गरेको हकप्रद सेयरमा आजसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले साउन ३१ गतेदेखि १०ः४ अनुपातमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेको थियोे । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा जारी भएको सेयरमा असार…