साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्थाबीच शुक्रबार भदौ १५ गते मर्जरको प्रारम्भिक समझदारीपत्रमा सम्झौता भएको छ । मर्जरका लागि सम्झौता भएसँगै दुवै कम्पनीको आधारभूत सेयरधनीहरुको सेयर कारोबार आइतबारदेखि नै रोक्का गरिएको छ । आधारभुत सेयरधनीहरुको सेयर कारोबार साधारण सभा सम्पन्न नभएसम्मका लागि कारोबार रोक्का रहनेछ । प्रारम्भिक समझदारी पत्रमा साधना लघुवित्त…