बरुण हाइड्रोलाई शतप्रतिशत हकप्रद बेच्न आयोगको अनुमति

अघिल्लो पटक प्रकृया पुरा नगेरका कारण हकप्रद निष्काशनबाट पछि हटेको बरुण हाइड्रोलाई जिद्युत नियमन आयोगले यस पटक हकप्रदको स्वीकृति दिएको छ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरी स्वीकृतिका लागि आयोग पुगेको थियो । उक्त आवेदनलाई आयोगले अनुमति दिएसँगै अब कम्पनीले धितोपत्र बोर्डतर्फको प्रकृया अघि बढाउने भएको छ…