प्रभु क्यापिटलद्वारा ‘टिकटक कम्पिटिसन’ सञ्चालन

मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीका लागि सेवासँगै ‘लोयल्टी पोइन्ट्स अफर’ साथै ‘रिफरल स्किम’ लन्च गरेको छ। यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु क्यापिटल लोयल्टी एन्ड रिफरल टिकटक कम्पिटिसन’ सञ्चालनमा ल्याएको छ। यो योजना श्रावण मसान्तसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। यस ‘टिकटक कम्पिटिसन’ अन्तर्गत सहभागीहरूले प्रभु क्यापिटल लिमिटेडको टिकटक एकाउन्टमा राखिएको जिंगलको ओर्जिनल…