मिड सोलु हाइड्रोपावरले साउन १४ गतेदेखि आईपीओ बिक्री गर्ने

मिड सोलु हाइड्रोपावर लिमिटेडले साउन १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका…