अप्पर लोहोरे खोलाको पहिलो चरणको आईपीओ बाँडफाँड, ८४% लाई सेयर

अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गरेको आईपीओ मंगलबार बाँडफाँड भएको छ । आईपीओमा आवेदन गरेका ८४ प्रतिशतले कम्पनीको सेयर हात पारेका छन् । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार असार ७ देखि २१ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा बिक्री गरेको आईपीओ साउन २ गते मंगलबार बाँडफाँड गरिएको हो । धितोपत्र…