नागरिक लगानी कोषले पारित गर्यो २५ प्रतिशत बोनस

नागरिक लगानी कोषले सेयरधनीलाई वितरण गर्ने भनी प्रस्ताव गरेको २५ प्रतिशत बोनस साधारण सभाबाट पारित गरेको छ । आइतबार सम्पन्न कोषको २८ औं वार्षिक साधारणभाले उल्लेखित बोनससँगै कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाले आर्थिक बर्ष २०७८/७९ को…