साताको सेयर बजारः नेप्से साढे ३५ अंकले बढ्दा कस्तो रह्यो समग्र अवस्था ?

यो साता नेप्से ३५.५५ अंकले बढेको छ । नेप्सेमा एक सातामा १.७३ प्रतिशतको बढोत्तरी भएको हो । नेप्से बढेसँगै सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण पनि करिब ५६ अर्बले बढेर ३० खर्ब ६४ अर्ब ६४ करोड ९१ लाख रुपैयाँले वृद्धि भएको छ । आइतबार २०४९.३८ बिन्दुमा खुलेको नेप्से पाँच कारोबार दिनमा २०८४.९३…