मनकामना इन्जिनियरिङ्गको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले सर्वसाधारणका लागि साउन २८ गतेदेखि कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर निष्काशन गरेको थियो । स्थानिय बासिन्दाहरुका लागि अवितरित ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन…