समता घरेलु लघुवित्तको मुनाफा खस्कियो

समता घरेलु लघुवित्तको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको नाफा अघिल्लो आवको तुलनामा २७८ प्रतिशतले घटेको हो । कम्पनीले गत आवमा ५ करोड ७४ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा ७ करोड ९७ लाख २६ हजार रुपैयाँ थियो । खुद ब्याज आम्दानी १४.५६ प्रतिशतले…