आइतबार कारोबार खुलेका दुई हाइड्रोमा सकारात्मक सर्किट लाग्दा घोराहीमा नकारात्मक

आइतबार कारोबार खुला भएका तीन कम्पनीमध्ये दुई हाइड्रोपावर कम्पनीहरु अपर स्याङ्गे हाइड्रोपावर र थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा प्रिमियम मूल्यमा सेयर जारी गरेको घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको सेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आइतबार थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत अर्थात २५ रुपैयाँ ५० पैसाले बढेर २८० रुपैयाँ ५० पैसा पुगेको छ…