एक कम्पनीको १००% हकप्रद सेयर नेप्सेमा सूचीकृत

नेप्सेमा एक कम्पनीको शतप्रतिशत अर्थात चुक्ता पुँजीको १ बराबर एक अनुपातको हकप्रद सेयर सोमबार सूचीकृत भएको छ ।  नेप्सेका अनुसार अरुण भ्याली हाइडोपावर डेभलपमेन्ट कम्पनीको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर आज सूचीकृत भएको हो । सोमबार सूचीकृत भएको उक्त हकप्रद सेयर सम्बन्धीत हकप्रदको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम भई हकप्रद…