धौलागिरी र खप्तड लघुवित्तले असार २० देखि एकीकृत कारोबार थाल्ने

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड बीच गाभ्ने गाभिने (मर्जर) प्रकृया पूरा भएको छ । दुई संस्था २०८० असार २० गतेदेखि ‘धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट सञ्चालन हुनेछन् । विसं २०७९ मंसिरमा १८ गते दुई संस्थाबीच गाभ्ने गाभिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएकोमा यहि असार २० गतेदेखि संयुक्त…