नागरिक लगानी कोषको साधारण सभा असार ३१ गते आह्वान, २६.३२% लाभांश प्रस्ताव

नागरिक लगानी कोषले लाभांश पारित गर्न यहि असार ३१ गते आइतबार २८ औं वार्षिक साधारण सभा बोलाएको छ । असार ९ गते शनिबार बसेको कोष सञ्चालक समितिको ७७६ औं बैठकले असार ३१ गते सभा बोलाउने निर्णय गरेको हो । बैठकले असार ३१ गते आइतबार कोषको केन्द्रीय कार्यालय, सी.आई.टी. बिल्डिङ, नयाँ बानेश्वर अपराह्न ३.०० बजे वार्षिक…