सञ्चिति र नेटवर्थ नकारात्मक भएका होटलहरुको सेयर मूल्यमा अस्वभाविक चलखेल, ४८% ले बढ्यो इन्डेक्स

सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि मात्रै होटल समुहको परिसूचक ४८.२८ प्रतिशतले बढेको छ । बजेटलाई देखाउँदै सेयर कारोबारीले सञ्चिति नाेक्सानी र अंकित मूल्यभन्दा कम प्रतिसेयर नेटवर्थ भएका होटलहरुको सेयर मूल्यमा अस्वभाविक चलखेल गरेको भेटिएको हो । यो अवधिमा बजार परिसूचक मापक नेप्से र बाँकी सबै समुहको इन्डेक्समा सामान्य वृद्धि हुँदा होटल इन्डेक्समा भने उच्च…