ब्रोकरको पुँजी र ३ वर्षे व्यवस्थामा सांसदहरुको प्रश्न, जानकारी बिनै राखियो अध्यक्ष हमालको जवाफ

व्यवस्थापिका संसदको अर्थ समितिका सदस्यहरुले धितोपत्र दलाल कम्पनीको चुक्ता पुँजी र अहिले लाइसेन्स दिएपछि तीन वर्ष दिन नहुने व्यवस्था उपर प्रश्न उठाएका छन् । धितोपत्र बोर्डले एकाधिकार तोड्ने र बजारलाई प्रतिस्पर्धी बनाउने भनेपनि ती व्यवस्थाले त्यस्तो नबनाउने उनीहरुले बताएका हुन् । नयाँ धितोपत्र दलालको लाइसेन्स प्रक्रियामा उठेको विवाद उपर छलफल गर्ने क्रममा सांसदहरुको अहिले गरिएको…