माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आजबाट आईपीओ बिक्री खुला भएको छ । रसुवा र नुवाकोट जिल्लामा आयोजनाबाट प्रभावित विभिन्न क्षेत्र तथा गाउँपालिकाका स्थानीयलाई कुल १० लाख कित्ता सेयर जारी गर्दैछ भने एक लाख ५० हजार कित्ता बैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई खुला गरिएकाे हाे । कम्पनीले जारी पुँजी १…