हिमालयन लाइफको ५१ हजार ४५० कित्ता संस्थापक सेयर बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको ५१ हजार ४५० कित्ता संस्थापक सेयर बिक्रीम ल्याएको छ । संस्थापक सेयरधनी नाहटाले आफ्नो नाममा दर्ता कायम रहेको (साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको) उक्त सेयर बिक्रीमा ल्याएको हो । इन्स्योरेन्सले प्रतिकित्ता ३१० रुपैयाँ का दरले बिक्री गर्न लागेको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले संस्थापक सेयर खरिद गर्न इच्छुक भएमा…