जलविद्युत्को जिल्ला भनेर चिनिने म्याग्दीमा निर्माणाधीन नीलगिरि जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजना निर्माणको काम ८२ प्रतिशत पुरा भएको आयोजनाले जनाएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नीलगिरि जलविद्युत आयोजनाले निर्माण गर्न लागेको ३८ मेगावाटको नीलगिरि पहिलो र ७१ मेगावाटको नीलगिरि दोस्रो गरी १०९ मेगावाट क्षमताको निलगिरि जलविद्युत आयोजनाको ८२ प्रतिशत निर्माण पूरा…