छापावाला सुनको भाउ तीन दिनमा १२ सय रुपैयाँले बढेको छ । बुधबार ३ सय रुपैयाँले बढेको सुनको भाउ बिहीबार ८ सय रुपैयाँले बढेको थियो । शुक्रबार सुनको भाउ १ सय रुपैयाँले बढेको हो । शुक्रबार छापावाला सुनको भाउ १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुनको भाउ १ लाख…