सन् नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुने आउने ९६ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । त्यसमध्ये पहिलो चरणमा कुल निष्काशनको १० प्रतिशतले हुन…