आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा प्रिमियममा प्राथमिक निष्काशन भएको सेयर बाँडफाँड गोलाप्रथाबाट हुने भएको छ । कम्पनीले सेयर निष्काशन गरेको अवधिमा कुल १२ लाख ९० हजार ७४१ वटा आवेदन परेसँगै गोलाप्रथाबाट सेयर बाँडफाँड हुने भएको हो । उल्लेखित संख्याको आवेदनबाट १ करोड ५७ लाख ८७ हजार १५० कित्ता सेयर माग भएको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले…