जानकी फाइनान्सको साधारण सभा साउन १३ मा हुने

जानकी फाइनान्स कम्पनी लिमिटेडले साउन १३ गते २६ औं वार्षिक साधारण सभा बोलाएको छ । असार २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मसाला कटेज तिरहुतिया गाछी ४ जनकपुरधाममा उक्त दिन बिहान ९ बजे सभा बोलाउने निर्णय गरेको हो । फाइनान्सको २६ औं वार्षिक साधारण सभाले जानकी फाइनान्स र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरू…