नयाँ म्युचुअल फन्ड हिमालयन ८० –२० लाई १० करोड इकाई बिक्री अनुमति

पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सामुहिक लगानी कोष योजना हिमालयन ८०–२० को १० करोड इकाई बिक्रीका लागि अनुमति दिएको छ । हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने लागेको ‘हिमालयन ८० –२०’ लाई बोर्डले असार १९ गते मंगलबार बिक्रीको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै अबको दुई महीनाभित्रमा फन्डका प्रतिइकाई अंकित मूल्य १०…