कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आइपीओमा असार २६ गतेदेखि आवेदन दिन सकिने छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाहरुका लागी आइपीओ बाँडफाँड गरिसके पछि सर्वसाधारणका लागी आइपीओ निष्काशन गरेका हो । कम्पनीले १२ हजार १८६…