नेशनल हाइड्रोपावरले हकप्रद सेयर निष्काशन गर्दै

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले असार २९ गतेदेखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले चुक्ता पुँजीको ५० प्रतिशतका दरले हुन आउने प्रति सेयर…