डिसहोमले सय रुपैयाँमा नै आईपीओ जारी गर्ने, प्रतिस्पर्धी बढ्दा खस्कियो कारोबार

डिस मिडिया नेटवर्कले आईपीओ जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा पुन: आवेदन दिएको छ । कम्पनीले कम्पनीले १०० रुपैयाँ अंकित दरका १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँ बराबरको कुल १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ बिक्री गर्ने अनुमति मागेको छ । बोर्डले अनुमति दिएमा कम्पनीले आईपीओ बिक्री…