अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले आज बिहीबारदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको १०० अंकित दरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी…