साना किसान र आरएमडिसी लघुवित्तको मर्जरलाई सेबोनको अन्तिम स्वीकृति

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थोक लघुवित्तीय सेवा प्रदायक दुई कम्पनीहरु साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तलाई एक आपसमा मर्जरमा जान स्वीकृसत प्रदान गरेको छ । सेबोनले असार ४ गते संगठित संस्था गाभ्न गाभिन वा प्राप्ति गर्न अन्तिम स्वीकृतिका लागि अनुमति दिएको हो । दुई संस्थाले २०८० जेठ ३० को…