साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि असार २४ गतेदेखि एकीकृत कारोबार सञ्चालन गर्ने भएको छ । गाभ्ने–गाभिने (मर्जर) कार्य सम्पन्न भएपश्चात् दुई लघुवित्तले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएका हुन् । कम्पनी रजिष्ट्रारको कार्यालय, राष्ट्र बैंक र नेपाल धितोपत्र…