कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आइपीओमा बैदेशिक रोजगारीका रहेकाले आजसम्ममात्र आवेदन दिन पाउने छन् । जेठ १९ गतेदेखि निष्काशन गरेको आइपीओमा आज कार्यालय समयसम मात्र आवेदन दिन सकिने छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले निष्काशन गरेको आइपीओमा स्थानिय बासिन्दाले…