दोभान हाइड्रोपावर लिमिटेडले २२ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरको २२ लाख ८० हजार कित्ता सेयर जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीले सोलुखुम्बु जिल्लाको जुनवेशी खोलाको पानिको बहाव सदुपयोग हुने गरी ५.२ मे.वा. क्षमताको…