रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मंगलबार दिउँसो बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा जेठ ३० गते मंगलबार दिउँसो ४ बजे कार्यालय कमलादी, काठमाडौंमा सेयर बाँडफाँड गरिन लागिएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको आईपीओ गोलाप्रथाबाट ६४ हजार ३६६ जनाले गोलाप्रथाबाट…