रिडी पावरलाई हकप्रद निष्काशन गर्न आयोगको पूर्वस्वीकृति

रिडी पावर कम्पनीलाई ५० प्रतिशत हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगले पुर्वस्वीकृति दिएको छ । आयोगले पुर्वस्वीकृति दिएसँगै अब कम्पनीले साधारण सभाबाट प्रस्ताव पारित गरी धितोपत्र बोर्डमा हकप्रद निष्काशनका लागि अनुमति माग गर्नेछ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँको १० बराबर ५ को अनुपातमा ७७…