कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड

कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी सुनौलो लगानी योजनाको इकाई बुधबार बाँडफाँड भएको छ । कुमारी क्यापिटल लिमिटेड, नागपोखरी १, नक्साल, काठमाण्डौंमा चैत २९ गते बुधबार बिहान १०ः३० बजे आमन्त्रित सदस्यहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा बैठक बसी इकाई बाँडफाँड गरिएको हो । सर्वसाधारण तथा संघ–संस्थाहरुबाट प्राप्त आवेदन…