दोल्ती पावरको आईपीओ आजदेखि सर्वसाधारणका लागी बिक्री खुला

दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागी आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशतले हुन आउने १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो।जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर…