सेयरधनीलाई हात लाग्यो शुन्य पारेको घलेम्दी हाईड्रोले २००% हकप्रद बेच्दै

विगत चार वर्षसम्म लगानीकर्ताहरुको हात खाली पारेको घलेम्दी हाईड्रोपावरले सेयरधनीहरुबाट भने आफ्नो चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद बेचेर रकम संकलन गर्ने भएको छ । सर्वसाधारणमा २०७५ पुसमा आईपीओ बिक्री गरेको कम्पनीले पछिल्लो चार वर्षमा सेयरधनीलाई कुनैपनि प्रकारको लाभांश वितरण गरेको छैन । लाभांश वितरण नगरेर सेयरधनीको हात खाली बनाएको यस कम्पनीले अर्को आयोजना निर्माणका लागि…