थ्रीस्टार हाइड्रोपावरलाई १२ करोड ३१ लाखको आईपीओ बिक्री अनुमति

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्रीके अनुमति पाएको छ । गत साउन १७ गते आईपीओ जारी गर्न बोर्डमा निवेदन दर्ता गराएकोमा ८ महिनापछि कम्पनीले सेयर निष्कासनका लागि अनुमति पाएको हो । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ…