मोदी इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, छुट्यो की !

मोदी इनर्जी कम्पनी लिमिटेडले फागुन २५ गतेदेखि निष्काशन गरेको आइपीओमा आज (बिहीबार) सम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले ४ लाख ३५ हजार कित्ता शेयर वैदेशिक रोगजारीमा रहेका नेपालीहरुका लागी निष्काशन तथा बिक्री खुल्ला गरेको थियोे । सो आइपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ । यस्तै कम्पनीले जारी पूँजी २ अर्ब…