निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिना अवधिमा ३० अर्ब रुपैयाँभन्दा माथि व्यवसाय गरेका छन् । सञ्चालनमा रहेका १६ निर्जीवन बीमा कम्पनीहरुले कुल ३० अर्ब १ करोड ४८ लाख ४० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार चैत मसान्तसम्ममा कम्पनीहरुले २१ लाख ६६ हजार ३२८ वटा बीमालेख बिक्री गरेरे…